फागुन ९, काठमाडौँ । गायिका इन्दिरा जोशीले ‘ओम नम शिवाय’ बोलको गीत बजारमा ल्याएकी छन् । आफ्नै शब्द तथा संगीत रहेको गीतको भिडियोमा इन्दिरा आफैले अभिनय गरेकी छन् ।
सक्षम श्रेष्ठको संगीत र निर्देशनमा भजन स्वरूपमा तीन मिनेट चार सेकेन्ड लामाे गीतको छायांकन पशुपतिनाथ मन्दिर परिसरमा गरिएको छ ।
भिडियो गायिका इन्दिराकै अफिसियल च्यानल इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको छ ।