• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो

October 26, 2026

ShareTweet
Subscribe

कात्तिक ९, काठमाडौँ । नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले किशोर महतोले ४ विकेट र शेर मल्लले ३ विकेट को घातक बलिङले हारि १७.२ ओभरमा ८७ रनमै समेटिएको हो।

लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै पूरा गर्‍यो। डार्सी सर्ट (४०) र आसिफ शेखले (३२) पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरी जितको जग बसालेका हुन्। कप्तान रोहितकुमार पौडेल र शमीम हुसेन अविजित रहेका छन्।

सुदूरपश्चिमका लागि अनिल खरेल सबैभन्दा सफल बोलर रहे, उनले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिएका छन्।

संबन्धित शीर्षकहरु

सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
कर्णालीले आठौँ विकेट गुमायो
अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
ऐरीको घातक बलिङमा चितवनको जित
रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर
प्रधानमन्त्रीद्वारा एनपीएल उद्घाटन
डीआरएसमा दुई जोगिए, कुगेलेइन आउट
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
  • कर्णालीले आठौँ विकेट गुमायो
  • अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
  • ऐरीको घातक बलिङमा चितवनको जित
  • लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
  • रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com