बिहान ११:०० बजे देखि साँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
August 26, 2020
बुधबार स्यूचाटार फिडर अन्तर्रगतका क्षेत्र सटडाउनमा राख्नुपर्ने भएको विद्युत प्राधिकरणले जनाएको छ।
कुलेश्वर बितरण केन्द्र अन्तर्गत रुखकाे हाँगाविगा कटान कार्य , लाइन मर्मत कार्य तथा केवल हेड मर्मत कार्य को लागि स्विचाटार -स्वयम्भु फिडर मिति २०७७ -५ -१० गते बिहान ११:०० बजे देखि साँझ ५:०० बजे सम्म सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु विद्युत आपूर्ति नहुने जनाएको छ ।

बाफल पुल, सोल्टी दोबाटो , बुढाथाेकी काेल्ड स्टाेर, मुसलवान टाेल, सिभिल होम्स , टाैखेल, सितापाइला , त्रिशक्ती केवल , ज्याेती एकेडमी, शुभेच्छा हस्पिटल, गाेल्छा, शरणपुर, रानीपाटी, छकडाेल , सिता हाेम्स, थापाचाेक, आदेश्वर मन्दिर, इचगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी , फस्कु, सिताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भिमढुँगा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरुद्ध हुने छ ।