असार ३, काठमाण्डाै । विशेष अदालतले बहुचर्चित सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) मुद्दाका प्रतिवादीहरू व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबार थुनचेक बहसपछि दुवै प्रतिवादीलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै कारागार चलान गर्न आदेश दिएको हो । अदालतको यो आदेशसँगै दुवै जनालाई डिल्लीबजार कारागार पठाइएको छ । कूल ३९...
वैशाख १, काठमाडौं । विक्रम संवत् २०८३ सालको पहिलो दिन आज वैशाख १ गते, देशभर हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदैछ। नयाँ वर्षको अवसरमा बिहानैदेखि देशका विभिन्न शक्तिपीठ, मन्दिर र धार्मिक स्थलहरूमा पूजाआजा गर्ने भक्तजनहरूको घुइँचो लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ, बुढानीलकण्ठ र भक्तपुरका विभिन्न मन्दिरहरूमा नयाँ वर्षको सुखद सुरुवातका लागि दर्शनार्थीहरूको विशेष चाप देखिएको छ।नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना...
पौष ९, काठमाडौँ । अमेरिकामा नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकालेर कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको मनी अर्डर र क्यासियर चेकहरु लुटिएको जानकारी दिएको हो । टेक्सासको डालास, अस्टिन र ह्युस्टनमा डिसेम्बर १५ देखि २० सम्म सञ्चालित कन्सुलर सेवा शिविरमा सङ्कलित मनी अर्डर र क्यासियर चेकहरु लुटिएको दूतावासले जनाएको दुतावासले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे...
गीतकार दुर्गानीधि कौडाल (नवराज) को आधुनिक गजल ‘तिमिसँग मनको बह’ रेकर्ड गरिएको छ । कौडालको रचना तथा डा.श्यामसुन्दर चौधरीको स्वर र संगीत रहेकाे उक्त गजलको अरेन्ज तथा रेकर्डिङ रविन दर्शनधारी अल्फा स्टुडियो छाउनीले गरेको छ । मधुर बस्नेतको निर्माण तथा याक ईन्टरटेन्मेन्ट प्रा.लि.ले बजारमा ल्याउँदै गरेकाे म्युजिक भिडियोको गीत रेकर्डिङ सकिएकाे र छायांकनको तयारी भइरहेको कौडालले जानकारी गराउनु भयो । व्यास न.पा. १४ छाब्दी स्थायी घर भई लामाे समय...
नेपाली साहित्यका महान प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका अद्वितीय प्रतिभा, प्रकृति, ईश्वर र मानवको बहुआयामिक चित्रण गर्ने स्वच्छन्दतावादी, मानवतावादीर प्रगतिवादी कविको आजैको दिनमा अर्थात् वि. सं. १९६६ कार्तिक २७ लक्ष्मी पूजाको दिनमा पिता तिलमाधव तथा माता अमरराज्यलक्ष्मीको सुपुत्रका रूपमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्यमा उहाँले योगदानलाई उच्च सम्मानका साथ हेरिन्छ । त्यसै अवसरमा आज...
साहित्यकार महेश थापाद्वारा लिखित ‘मरीचिका’ बजारमा आएको छ । कथासंग्रह ‘मरीचिका’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गर्नुभयो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले शारीरिक रूपले अफ्ठ्यारो स्थितिमा भएका थापाले आफुले देश र उहाँले गर्न सक्ने काम शारीरिक अशक्तताका भएतापनि जिम्मेवारीपूर्वक गर्नुभएको बताउँदै देश विकासमा प्रत्येक नेपालीको योगदान आवश्यक भएको आशय व्यक्त गर्नुभयो । ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ, उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र...


