• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव

October 27, 2026

ShareTweet
Subscribe

कात्तिक १०, काठमाडौँ । बंगालको खाडीमा विकसित अर्नब चक्रवात भोलिसम्म विशाखापट्टनम आसपास भारतीय भूमिमा प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार जनाएको छ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलले भिडिओ सन्देशमार्फत चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर बन्ने र नेपाल आइपुग्दा न्यूनचापीय क्षेत्रका रूपमा मात्र रहने सम्भावना बताउनुभयो। तर यसको अनुमानित मार्ग नेपालतर्फ रहेकाले जोखिमलाई हल्का रूपमा लिन नहुने उहाँको भनाइ हो।

बिहीबारदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने छ। उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो र हिमआँधीको जोखिम छ। महाशाखाले बिहीबारदेखि शनिबारसम्मका लागि चेतावनी जारी गरेको छ।

पदयात्रीलाई विशेष सावधानी अपनाउन र किसानलाई बिहीबारअघि धान भित्र्याइसक्न आग्रह गरिएको छ।

संबन्धित शीर्षकहरु

सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
कर्णालीले आठौँ विकेट गुमायो
ऐरीको घातक बलिङमा चितवनको जित
लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर
प्रधानमन्त्रीद्वारा एनपीएल उद्घाटन
डीआरएसमा दुई जोगिए, कुगेलेइन आउट
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
  • कर्णालीले आठौँ विकेट गुमायो
  • अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
  • ऐरीको घातक बलिङमा चितवनको जित
  • लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
  • रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com