कात्तिक १०, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि कर्णाली पहिले ब्याटिङमा उत्रिएको हो ।
खेलमा कर्णालीले आठौँ विकेट गुमाएको छ । १८ औँ ओभरको पाँचौँ बलमा पवन सर्राफ आउट भएका छन् । ललितनारायण राजवंशीको बलमा जिमी निसामले क्याच टिपेपछि उनी पेभिलियन फर्किएका हुन् । आउट हुनुअघि सर्राफले ३७ बलमा ३७ रन जोडेका थिए ।