• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

(एनआरएनए)को नवौं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु

October 15, 2019

ShareTweet
Subscribe

आजदेखि कामठमाडौँमा गैरआवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन हुँदैछ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको बारेमा जानकारी गराएको थियो ।
‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारा लिएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने जनाइएको छ । ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीसहित २ हजार ५ सयको सहभागीहरुले संघको नयाँ नेतृत्व चयन गर्दैछन ।
एनआरएनएमा अध्यक्षसहित कुल १२ पदहरूमा ४२ जना निर्वा्चित गर्नुपर्ने विधानमा उल्लेख गरिएको छ ।

उपाध्यक्षमा एक महिलासहित ५ जना, १ महासचिव, २ सचिव , कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १ र युवा संयोजकमा १ चयन हुनेछन् ।

त्यस्तै क्षेत्रीय समितिबाट युरोप, एसिया प्रशान्त, अफ्रिका, मध्यपूर्व, उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/ १ जना गरी ६ जना क्षेत्रीय संयोजकहरु छानिनेछन् ।

क्षेत्रीय उपसंयोजकअन्तर्गत युरोप क्षेत्रबाट ३ जना, एसिया प्रशान्त २ जना , अफ्रिका २ , मध्यपूर्वबाट २ जना, उत्तर–दक्षिण अमेरिका १ जना र ओसेनियाबाट १ जना क्षेत्रीय उपसंयोजक चयन हुनेछन् ।

क्षेत्रीय युवा संयोजकअन्तर्गत प्रत्येक क्षेत्रबाट १/१ जना हुनेछन् भने महिला संयोजक पनि प्रत्येक क्षेत्रबाट १/१ जना हुनेछन् ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com