कार्तिक ६ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिवेरल पार्टी यसपाली पनि चुनावमा अगाडि भएको छ ।
क्यानडामा दोस्रो कार्यकालका लागि जस्टिन ट्रुडो प्रधानमन्त्री बन्ने पक्का भएको छ । क्यानडामा मंगलबार सम्पन्न भएको निर्वाचनमा लिबरल पार्टीले संसदका ३३८ सिटमध्ये १५७ सिटमा जितेको छ भने अघिल्लो चुनावको २९ सिट गुमाएकोे छ भने कञ्जरभेटिभ पार्टीले १२१ सिट जितेर पहिलेको भन्दा २१ सिट बढीमा विजय हासिल गरेको छ । त्यस्तै ब्लकले ३२ सिट जितेको छ भने उसले यो चुनावमा २० सिट थपेको हो भने न्यू डेमोक्रेटले १८ सिट गुमाउँदै २४ सिटमा चित्त बुझाउनु पर्ने भएको छ । यस्तै ग्रीन पार्टीले ३ सिट हात पारेको छ उसले १ सिट थप्यो भने स्वतन्त्रले १ सिट ल्याएको छ ।

सामान्य बहुमतका लागि १७० सिट आवश्यक पर्छ ।