अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।
सो विषयमा माथिल्लो सदन सिनेटमा छलफलको लागि प्रवेश पाएको छ । जसबाट उनी राष्ट्रपति रहने वा नरहने विषयमा निक्र्योल गर्नेछ ।
डोनल्ड ट्रम्प महाअभियोग लगाइएका तेस्रा राष्ट्रपति हुन । अहिलेसम्म महाभियोग लागेर सिनेटबाट महाअभियोगको प्रस्ताव पारित भएर कुनै पनि अमेरिकी राष्ट्रपति पदमुक्त भएका छैनन् ।
तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए ।