ताइवान हेलिकप्टर दुर्घटनामा सैन्य सेनापतिको मृत्यु
January 2, 2020
ताइवानमा सैन्य हेलिकप्टर दुर्घटनाहुँदा सैन्य सेनापतिको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य आठ जना सैनिकको पनि मृत्यु भएको जनाइएको छ ।
सेनापति शेनलाई लिएर पूर्वोत्तर ताइवानस्थित एउटा सैन्य शिविरका लागि उडेको उक्त हेलिकप्टर मौसम खराबीको कारण आकस्मिक अवतरणको क्रममा राजधानी ताइपेई नजिकै सो दुर्घटना भएको जनाइएको छ ।