भिटेनको म्युजिक भिडियो ‘पारा’ संसोधन भएर आउने भएको छ । आज एक प्रेस बिज्ञप्ति निकाल्दै ‘कतिपय निकायप्रति ठेस पुग्न गएको भन्ने गुनासो आएकोले उक्त म्युजिक भिडियो कार्तिक १३ गते नै आधिकारिक युटुब च्यानल vten music बाट हटाइएको’ भनिएको छ । संसोधित म्युजिक भिडियो केहिदिनमा नै सोही च्यानलबाट आउने भनिएको छ ।
भिटेनको गीतमाथि छानबिन गर्न केही दिन अघि मात्रै प्रहरी प्रधान कार्यलयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो ।
भिटेन- समीर घिसिङलाई गतसाल कार्तिक ७ गते यस्तै त हो नि ब्रो बोलको गितमा प्रयोग गरिएका शब्दका कारण महानगरीय प्रहरी महाशाखा ललितपुरले पक्राउ गरेर अबदेखि यस्तो नगर्ने सर्तमा छोडेको थियो ।