नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर एक हजार नौ सय जनाको पीसीआर परीक्षण गर्दा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३३ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ९ सय २९ जना पुगेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण दुई हजार ५४ जनाको निधन भएको छ । हाल एक हजार ६ सय ३१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।