उडिरहेको बेला जहाजको पांग्रा खस्यो May 7, 2021 भारतमा बिहीबार राति सवा ९ बजे बिरामी बोकेर उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ । नागपुरबाट उडेको जहाज उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो। पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको थियो । दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको बीचक्राप्ट जहाजको उड्ने बित्तिकै पांग्रा खसेको थियो। पाङ्ग्रा खसेपछी पाइलटले मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गराएको बिबिसिले जनाएको छ । संबन्धित शीर्षकहरु रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि ताजा अपडेट बिहान ११:०० बजे देखि साँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
भारतमा बिहीबार राति सवा ९ बजे बिरामी बोकेर उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ । नागपुरबाट उडेको जहाज उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो।
पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको थियो ।
दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको बीचक्राप्ट जहाजको उड्ने बित्तिकै पांग्रा खसेको थियो।
पाङ्ग्रा खसेपछी पाइलटले मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गराएको बिबिसिले जनाएको छ ।