भदाै ३, काठमाडाैँ । सुनको भाउ आज सामान्य घटेको छ ।
हिजो एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ हिजाेकै यथावत रहेकाे छ । चाँदी तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।