• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

भेरी अस्पतालमा एनिमिया र थालसेमियाकाे २४ सै घण्टा उपचार सेवा शुरू

December 24, 2024

ShareTweet
Subscribe

पाैष ९, काठमाडाैँ । भेरी अस्पतालमा एनिमिया र थालसेमियाकाे २४ सै घण्टा उपचार सेवा शुरू भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया र थालसेमियाकाे उपचार सेवा सेवाको उद्घाटन गर्नु भएको हाे ।

मन्त्री पाैडेलले उद्घाटन कार्यक्रममा सिकलसेलको औषधी नि:शुल्क रूपमा वितरण गर्ने मन्त्रालयको योजना रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको विशिष्टिकृत सेवा प्रदेशस्तरमा विस्तार गर्ने योजनाअन्तर्गत मृगौला प्रत्यारोपण सेवा विस्तार गर्न शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र र भेरी अस्पतालसँग सम्झौता समेत भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

तस्विरः स्वास्थ्य मन्त्रालय

कार्यक्रममा सेवालाई क्रमैसँग अन्य प्रदेशमा विस्तार गर्ने योजना रहेको मन्त्री पाैडेलले जानकारी गराउनु भएकाे थियाे ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com