दिल्लीको लालकिल्ला नजिक कार विस्फोट: कम्तीमा १० जनाको मृत्युु, ३० भन्दा बढी घाइते
November 10, 2025
कार्तिक २४, काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्ला नजिक भएको कार विस्फोटमा कम्तीमा १० जनाको मत्यु भएको छ भने३० भन्दा बढी घाइते भएका छन। विस्फोट लालकिल्ला मेट्रो स्टेशन नजिक, पुरनाे दिल्लीको भीडभाड क्षेत्रमा साँझ करिब ६:४२ बजे भएको दिल्ली प्रहरीले जनाएको छ। घटनास्थल अत्यन्तै व्यस्त सडक हो । दिल्लीका प्रहरी अनुसार ढिलो गतिमा सवारी चल्दै थिए राता बत्ति (रेड लाइट) नजिक रोकिए लगत्तै विस्फोट भएको थियो। विस्फोटपछि छ वटा गाडी र तीनवटा अटो-रिक्सामा आगो लागेको थियो। विस्फोटको कारण अझै खुलेको छैन। गृहमन्त्री अमित शाहलेआसपासका सीसीटिभी फुटेज परीक्षणको निर्देशन दिएका छन। लालकिल्ला (लाल किला) १७औँशताब्दीमा बनेको मगुलकालीन दरबार हो ।
कार्तिक २४, काठमाडौँ ।
भारतको राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्ला नजिक भएको कार विस्फोटमा कम्तीमा १०
जनाको मत्यु भएको छ भने३० भन्दा बढी घाइते भएका छन।
विस्फोट लालकिल्ला मेट्रो स्टेशन नजिक, पुरनाे दिल्लीको भीडभाड क्षेत्रमा साँझ करिब ६:४२ बजे भएको
दिल्ली प्रहरीले जनाएको छ। घटनास्थल अत्यन्तै व्यस्त सडक हो ।
दिल्लीका प्रहरी अनुसार ढिलो गतिमा सवारी चल्दै थिए राता बत्ति (रेड लाइट) नजिक रोकिए लगत्तै विस्फोट भएको थियो। विस्फोटपछि छ वटा गाडी र तीनवटा अटो-रिक्सामा आगो लागेको थियो। विस्फोटको कारण अझै खुलेको छैन। गृहमन्त्री अमित शाहलेआसपासका सीसीटिभी फुटेज परीक्षणको निर्देशन दिएका छन।
लालकिल्ला (लाल किला) १७औँशताब्दीमा बनेको मगुलकालीन दरबार हो ।