• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

जन सुराज पार्टी डिजिटल लोकप्रियताः वास्तविक भोटमा शून्य सिट

November 15, 2025

ShareTweet
Subscribe

कार्तिक २९, काठमाडाैँ । जन सुराज पार्टी डिजिटल लोकप्रियता ब्यापक भएपनि वास्तविक भोटमा शून्य सिट हात परेकाे छ । चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोर (पीके) ले पहिलोपटक आफ्नो दल जन सुराज पार्टीलाई चुनावमा उतारे, तर बिहार विधानसभा चुनाव–२०२५ मा एक सीट पनि जित्न नसक्दा ठूलो धक्का पुगेको छ। धेरै उम्मेदवारको जमानतसमेत जफत भएको छ।
चुनावअघि ठूलाे सिटमा जित हासिल गर्ने सामाजिक सञ्जालमा जन सुराजको व्यापक चर्चा थियाे । त्यो चर्चा तथा समर्थन मतमा रूपान्तरित भएन। अन्ततः परिणाम शून्य सिटमा सिमित भयाे ।
किशोरले अघिल्ला वर्षमा मोदीको २०१४ लोकसभा अभियानदेखि २०१५ बिहार, २०१७ पञ्जाब, २०१९ आन्ध्रप्रदेश, र २०२१ मा तमिलनाडु तथा बङ्गालमा विभिन्न दललाई विजय दिलाएर राष्ट्रिय ख्याति कमाएका थिए। जेडीयू छोडेपछि उनले जन सुराज अभियान सुरु गरी नयाँ राजनीतिक विकल्पका रूपमा आफूलाई प्रस्तुत गरेका थिए।
तर यसपटकको परिणामले देखायो—डिजिटल लोकप्रियता र वास्तविक भोट–गणितबीच ठूलो दूरी छ।
जन सुराजका बिहार अध्यक्ष मनोज भारतीले भने, “हामीले जनतालाई बुझाउन सकेनाैँ, फेरि सुरु गर्छौँ।”
किशोरले बिहारमा १० वर्ष काम गर्ने प्रतिबद्धता दोहोर्‍याइरहेका छन्।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com