• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

इरानको माग: पाँच खाडी राष्ट्रसँग युद्ध क्षतिपूर्ति माग्दै संयुक्त राष्ट्रसंघमा पत्र

April 14, 2026

ShareTweet
Subscribe

बैशाख १, काठमाडौं । इरानले आफ्ना छिमेकी राष्ट्रहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र कुवेत सँग युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ।
इरानका लागि संयुक्त राष्ट्र संघमा रहेका राजदूत अमिर सईद इरवानीले महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाउँदै उक्त माग राख्नुभएको हो।
पत्रमा ती पाँच देशहरूले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको आरोप लगाउँदै इरानप्रति आफ्नो दायित्व पूरा नगरेको उल्लेख गरिएको छ। उहाँहरूको अन्तर्राष्ट्रिय जिम्मेवारी स्थापित भइसकेकाले इरानलाई भएको भौतिक तथा मानसिक सबै प्रकारका क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।
बीबीसी फारसीका अनुसार इरवानीद्वारा लेखिएको उक्त पत्र समाचार एजेन्सी ‘इर्ना’मार्फत सार्वजनिक गरिएको हो।
इरानले यसअघि पनि युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति संयुक्त राज्य अमेरिकासँग माग गरिसकेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com