• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

बन्जी जम्पिङ गर्दा युवतीको दुखद निधन: ६ कर्मचारी पक्राउ

June 14, 2026

ShareTweet
Subscribe

जेठ ३१, काठमाण्डाै । ब्राजिलको साओ पाउलोस्थित ‘स्केलेटन ब्रिज’मा बन्जी जम्पिङ गराउने आयोजकको चरम लापरबाहीका कारण २१ वर्षीया मारिया एडुआर्डा रोड्रिग्स डी फ्रेटासको ज्यान गएको छ। एक निजी कम्पनीले सञ्चालन गरेको उक्त साहसिक खेलका क्रममा सुरक्षा डोरी (सेफ्टी रोप) नबाँधी युवतीलाई १३० फिटभन्दा बढी उचाइबाट हाम फाल्न लगाइएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको हृदयविदारक भिडियोमा कर्मचारीहरूले युवतीलाई पुलको किनारमा लगेर हाम फाल्न लगाएको र उनी खसेपछि मात्र सुरक्षा डोरी नभएको थाहा पाएर मानिसहरू ‘रोप-रोप’ भन्दै चिच्याएको देखिन्छ। मारियाले दुर्घटना हुनु केही समयअघि मात्रै आफ्नो सामाजिक सञ्जालमा जम्पिङ रिस्टब्यान्डसहितको तस्बिर पोस्ट गर्दै ठट्टामा लेखेकी थिइन्, ‘आखिर कुन पागल मानिसले मलाई पुलबाट हाम फाल्न आउन दियो?’

घटनास्थलमा मारियाका हुनेवाला पति पनि उपस्थित थिए, जसको प्रेमिकाको मृत्युको खबरले स्वास्थ्य अवस्था बिग्रिएपछि उपचार भइरहेको छ। घटनालगत्तै प्रहरीले अनुसन्धान सुरु गर्दै जिम्मेवार ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। बन्जी जम्पिङ जस्तो संवेदनशील खेलमा सुरक्षा मापदण्ड नअपनाउँदा एक होनहार युवतीले ज्यान गुमाउनुपरेको भन्दै स्थानीय स्तरमा आक्रोश बढेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com