• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

इरानमाथि लगाइएको तेल प्रतिबन्ध अस्थायी रूपमा फुकुवा

June 23, 2026

ShareTweet
Subscribe

असार ९, काठमाण्डाै । लामो समयको तनावपूर्ण सम्बन्धपछि अमेरिका र इरानबीच कतार र पाकिस्तानको मध्यस्थतामा स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा भएको वार्ताले कूटनीतिक ‘ब्रेकथ्रु’ गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालीबाफको नेतृत्वमा भएको वार्तामा ६० दिनका लागि युद्धविराम गर्ने र सो अवधिभर इरानलाई अन्तर्राष्ट्रिय बजारमा डलरमै तेल बेच्न दिने अस्थायी सहमति जुटेको छ। यसअघि प्रतिबन्धका कारण चीन जस्ता देशमा मात्र ‘छायाँ सञ्जाल’ मार्फत तेल बेच्दै आएको इरानका लागि यो ठूलो राहत हो।

सम्झौता अनुसार, इरानले हर्मुज जलमार्गमा तेल र ग्यास बोकेका पानीजहाजहरूको निर्बाध आवतजावत सुनिश्चित गर्ने र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः आणविक केन्द्रहरूको अनुगमनका लागि अनुमति दिने सहमति जनाएको छ, जसले रोक्का रहेको इरानी कोष फुकुवा भई अमेरिकी कृषि उत्पादन खरिदका लागि बाटो खुल्ने सम्भावना बढाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पालना नभए सैन्य कारबाहीको चेतावनी दिनुभएकाे छ भने आणविक कार्यक्रमको निगरानीको दायरा र संवेदनशील केन्द्रहरूमा निरीक्षकहरूको पहुँचको विषय अझै पूर्ण रूपमा टुंगो लाग्न बाँकी छ, जसले गर्दा आगामी ६० दिनको अवधि दुवै देशका लागि निकै चुनौतीपूर्ण रहने देखिन्छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com