• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

ब्राजिलको विश्वकप यात्रा समाप्त: नर्वेसँग २–१ ले पराजित हुँदै बाहिरियो पाँच पटकको च्याम्पियन

July 6, 2026

ShareTweet
Subscribe

असार २२, काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिल सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ। आइतबार राति न्युयोर्क न्यु जर्सी स्टेडियममा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिल नर्वेसँग २–१ गोलअन्तरले पराजित हुन पुग्यो। नर्वेको ऐतिहासिक जितमा स्टार स्ट्राइकर एर्लिङ हालान्ड नायक बने, जसले दुई गोल गर्दै टोलीलाई पहिलो पटक क्वार्टरफाइनलको यात्रा गराए।

खेलको अधिकांश समय दबाबमा देखिएको ब्राजिलका लागि इन्जुरी समयको १०औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन। सन् २००२ पछि विश्वकपको उपाधि खडेरी भोगिरहेको ब्राजिलका लागि यसपटकको हार पछिल्ला दशकहरूकै सबैभन्दा निराशाजनक बहिर्गमन मानिएको छ। छैटौं विश्वकप उपाधि उचाल्ने ब्राजिलको सपना फेरि एक पटक अधुरै रहँदा, नर्वे भने अब विश्वकपको उपाधि होडमा बलियो दावेदारका रूपमा अगाडि बढेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com