चिकित्सा क्षेत्रमा चमत्कार, मृत महिलाको गर्भाशयबाट शिशुको जन्म

एजेन्सी । मानिसको मृत्यु भइसकेपछि उसको अंगलाई जीवित मानिसको शरीरमा प्रत्यारोपण गर्नु निकै महत्वपूर्ण मानिन्छ । तर, विश्वमै पहिलो पटक मृत महिलाको गर्भाशय जीवित महिलामा प्रत्यारोपण गरिएको छ । यति मात्र होइन, गर्भाशय प्रत्यारोपण गरिएकी महिलाले एक स्वस्थ बच्चीलाई जन्म पनि दिएकी छन् । ब्राजिलको साओपाओलो शहरमा २०१६ मा मृत महिलाको शरीरबाट गर्भाशय निकालेर अर्को महिलामा प्रत्यारोपण गरिएको थियो । १० घन्टासम्म चलेको प्रत्यारोपणपछि महिलाको फर्टिलिटी ट्रिटमेन्ट गरियो । यसअघि...

प्राधिकरणको आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा

रमेश लम्साल, काठमाडौँ । तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ खालको मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार...

काम सुरु भएको वर्ष दिन भित्रै देशैभरी फोरजी सेवा

काठमाडौं । फोरजी सेवा एलटीई विस्तारको काम सम्झौता भएको वर्ष दिन भित्र सम्पन्न हुने भएको छ। फोरजी अन्तर्गत कोर नेटवर्क र नेटवर्क विस्तार कार्य रहेको छ। काम सुरु भएको मितिले वर्ष दिन भित्र समपन्न गर्ने लक्ष्य रहेपनि नेटवर्क विस्तारको काम भने सुरु भएको छैन। अहिलेसम्म टेन्डर मात्रै दर्ता गरिएको छ। कोर नेटवर्क विस्तारका लागि कोर नेटवर्क विस्तारका लागि चिनियाँ कम्पनी हुवावे, जेटीई र सिंगापुरको मिभिनिर कम्पनीले प्रस्ताव दर्ता गराएका...