काठमाडौँ, चैत्र ११ । नेपालमा आज १४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३९६३ जनाको गरिएको पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ९६ जना संक्रमणमुक्त भएको हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना छन् । कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या...
पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण पुष्टी भएको छ । गत विहीबारमात्रै कोरोनाको पहिलो डोज लगाएका प्रधानमन्त्री खानलाई हल्का खोकी लागेर कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले ट्विट गर्दै सो कुरा बताउनु भएको हो । हाल प्रधानमन्त्री होम आइसोलेसनमा रहनुभएको पनि जानकारी गराइएको छ । ...
काठमाडाैँ, फागुन २४ । नेपालमा आज थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३९९ जनाको गरिएको पीसीआर परीक्षणमा ८९ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएको र हालसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ९ सय २७ जना छन् । कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या...
नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर एक हजार नौ सय जनाको पीसीआर परीक्षण गर्दा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३३ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ९ सय २९ जना...
कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु हुँदैछ । देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोपको शुभारम्भ गर्नुहुनेछ । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य...
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमितमध्ये शुन्य दशमलव ७ प्रतिशतको मृत्यु भएको मन्त्रालयले सार्बजनिक गरेको छ । गत २४ घण्टामा थप २७० जना कोरोना भाइरस संक्रमित थपिएका र ४०३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।...
कलाकार मनोज गजुरेल ११ दिन अस्पताल बसेर घर फर्किनु भएको छ । सुरुमा सामान्य भएतापनी पछि स्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई एपिएफ अस्पतालमा भर्ना गरिएको थियो । कोभिड १९ ले गर्दा निमोनिया भइ आइसियुसम्म बस्नु परेको थियो । उहाँले स्वास्थलाभको कामना गर्नेहरुलाइ धन्यवाद तथा आभार ब्यक्त गर्नु भएको छ । उहाँको कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका र अब केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कने बताउनु...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको कोरोना ( कोभिड-१९ ) को रिपोर्ट नेगेटिभ आएको छ । गत कात्तिक ६ गतेको परीक्षणमा पोजिटिभ आएर उपचारार्थ सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौमा उपचाररत हुनुहुन्थ्यो । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरीएको पुन परीक्षणमा उहाँको रीपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभएको छ । तस्वीर : मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालको फेसबुकबाट ...
बिगत २४ घण्टामा काठमाडौं उपत्यकामा १३५७ जना सहित देशभर २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा २ हजार ५०८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । आज उपत्यकामा थपिएका संक्रमितमा ५६९ महिला र ७८८ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८...
काठ्माडौँ, कार्तिक ११ । कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण देखिएको छ । सोमबार आएको रिपोर्ट अनुसार पोजेटिभ देेेेखिएको उहाँले सामाजिक संजालमा उल्लेख गर्नुु भएको छ तस्बिर : कलाकार मनोज गजुरेलको फेसबुकबाट “दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।” आफू बिहिबारदेखि नै...


