• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

दाल भात तरकारीको भिजिट भिसामा

January 5, 2019

ShareTweet
Subscribe

वैशाख १३ गते प्रदर्शनमा आउने दाल भात तरकारी चलचित्रमा समावेश गीत भिजिटभिसाको शनिवार नारायणहिटी संग्रहालयको उत्तर ढोकामा रहेको गणतन्त्र पार्कमा गीतको केही अंश छायाँकन भईरहेको थियो । त्यहाँ चर्चित कलाकारहरू हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, राजाराम पौडेल लगायत थुप्रै कलाकारहरु थिए । ४ मिनेट ३७ सेकेन्ड लामो गीतको सुटिङका केहि अंश त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र ह्यात होटलमा गरिएको थियो । यो गीतमा हरिवंश आचार्यको शब्द तथा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ ।

संबन्धित शीर्षकहरु

वरिष्ठ कलाकार सुनिल थापा को निधन
गायिका इन्दिरा जोशीकाे ओम नम शिवाय बजारमा
मिस नेपाल वर्ल्ड-२०२० को ताज नम्रता श्रेष्ठलाई
भिटेनको म्युजिक भिडियो ‘पारा’ संसोधन भएर आउने
दुर्गानीधि कौडालको ‘तिमिसँग मनको बह’ बजारमा आउँदै
सलमान खानको राधेः योर मस्ट वान्टेड भाइ २२ मे २०२० मा
भिटेन रिहा
छक्का पञ्जाको रेकर्ड तोड्दै छ माया छपक्कै

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com