• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा अन्तरीक्षयानको सफल अवतरण

January 6, 2019

ShareTweet
Subscribe

काठमाडौं । चीनले हालै पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराएको छ ।

चिनिया रोबोट यान चांग ए फोर चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा उत्रिएको छ । उक्त यानले चन्द्रमाको त्यस सतहका तस्वीर मात्र पठाउने होइन सुक्ष्म परीक्षण पनि गर्नेछ ।

चिनिया मिडियाहरुका अनुसार चन्द्रमामा अवतरित उक्त यानलाई अन्तरीक्ष अनुसन्धानको क्षेत्रमा एउटा कोशेढुंगाको रुपमा रहेको छ ।

चीनको अन्तरीक्ष कार्यक्रमको सुरुवात केवल डेढ दशक अघिमात्र भएको हो । यति छोटो समयमै चीनले यस क्षेत्रमा निकै महत्वपूर्ण सफलता हात पारेको छ ।

सन् २००३ मा चीनले पहिलोपटक अन्तरीक्षमा मानव पठाउन सफल भएको थियो । त्यो सँगै तत्कालीन शोभियत युनियन र अमेरिका पछाडि चीन अन्तरीक्षमा मानिस पठाउने तेश्रो मुलुक बनेको थियो ।

आगामी ५ वर्षका लागि अन्तरीक्ष विज्ञानको क्षेत्रमा चीनले निकै महत्वाकांक्षी लक्ष्य लिएको छ । विश्वको सबैभन्दा ठूलो अन्तरीक्ष दूरविन, सबैभन्दा वजनदार रकेट तथा स्पेस स्टेसन लञ्च गर्ने योजना चीनले बनाइरहेको छ । यी सबै कुरामा सफलता हात लागेमा चीन विश्वको अन्तरीक्ष सुपर पावर बन्नेछ ।

संबन्धित शीर्षकहरु

लेन्दे खोलामा बाढी: रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द
एडिबीको प्रतिवेदन: नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण
मर्स्याङ्दी बेसी हाइड्रोपावरको निर्माण कार्य द्रुत गतिमा, चाँडै सर्वसाधारणका लागि आइपिओ ल्याउने तयारी
सहकारी बचतकर्तालाई राहत, ठूला ऋणीलाई सास्ती
अर्थतन्त्रको साख जोगाउँदै ऊर्जा क्षेत्र: २४.८८ प्रतिशतको ऐतिहासिक वृद्धि
नेपाल राष्ट्र बैंक बिदामा पनि बैंक खुल्ने: होली र निर्वाचन दिनमा सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
सुनको भाउ तोलामा ११०० रुपैयाँले बढ्यो
नेपाल राष्ट्र बैंक अमेरिकी डलरको भाउ केही बढ्याे

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com