जन सुराज पार्टी डिजिटल लोकप्रियताः वास्तविक भोटमा शून्य सिट

कार्तिक २९, काठमाडाैँ । जन सुराज पार्टी डिजिटल लोकप्रियता ब्यापक भएपनि वास्तविक भोटमा शून्य सिट हात परेकाे छ । चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोर (पीके) ले पहिलोपटक आफ्नो दल जन सुराज पार्टीलाई चुनावमा उतारे, तर बिहार विधानसभा चुनाव–२०२५ मा एक सीट पनि जित्न नसक्दा ठूलो धक्का पुगेको छ। धेरै उम्मेदवारको जमानतसमेत जफत भएको छ।चुनावअघि ठूलाे सिटमा जित हासिल गर्ने सामाजिक सञ्जालमा जन सुराजको व्यापक चर्चा थियाे । त्यो...

दक्षिण–पश्चिम चीनमा नयाँ बनेको पुल ढल्यो

कार्तिक २६, काठमाडाैँ । चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा हालै मात्र सञ्चालनमा आएको एउटा पुल आंशिक रूपमा ढलेको छ। माआरकाङ (तिब्बती नाम बारकाम) शहरस्थित ७५८ मिटर लामो होङछी पुल राष्ट्रिय राजमार्गमार्फत चीनको मुटु प्रदेशलाई तिब्बतसँग जोड्छ। स्थानीय प्रशासनका अनुसार सोमबार दिउँसो पुल वरपरका ढलान र सडकमा दरार देखिएपछि प्रहरीले पुल आवागमनका लागि बन्द गरेको थियो। मंगलबार दिउँसो पहाडको भू–भागमा थप परिवर्तन देखा परेपछि पहिरो गएको र त्यसैको कारण पुलको...

दिल्लीको लालकिल्ला नजिक कार विस्फोट: कम्तीमा १० जनाको मृत्युु, ३० भन्दा बढी घाइते

कार्तिक २४, काठमाडौँ ।भारतको राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्ला नजिक भएको कार विस्फोटमा कम्तीमा १०जनाको मत्यु भएको छ भने३० भन्दा बढी घाइते भएका छन।विस्फोट लालकिल्ला मेट्रो स्टेशन नजिक, पुरनाे दिल्लीको भीडभाड क्षेत्रमा साँझ करिब ६:४२ बजे भएकोदिल्ली प्रहरीले जनाएको छ। घटनास्थल अत्यन्तै व्यस्त सडक हो ।दिल्लीका प्रहरी अनुसार ढिलो गतिमा सवारी चल्दै थिए राता बत्ति (रेड लाइट) नजिक रोकिए लगत्तै विस्फोट भएको थियो। विस्फोटपछि छ वटा गाडी र तीनवटा अटो-रिक्सामा...

न्यूयोर्कमा पहिलो मुस्लिम र दक्षिण एशियाली मेयरः जोहरन मम्दानीले रचे इतिहास

कार्तिक २४, काठमाडाैँ । न्यूयोर्क सिटीको इतिहासमा पहिलो पटक मुस्लिम र दक्षिण एशियाली व्यक्ति मेयर बनेका छन्। ३४ वर्षीय जोहरन मम्दानी, क्विन्सका डेमोक्रेटिक सोसियालिस्ट र राज्य सभासद्, पूर्व गभर्नर एन्ड्र्यू कुवो र रिपब्लिकन कर्टिस स्लिवालाई हराउँदै न्यूयोर्कको नयाँ नेतृत्वमा पुगेका हुन्।मम्दानीले ५०.४ प्रतिशत मत ल्याए भने कुवोले ४१.६ प्रतिशत र स्लिवाले ७.१ प्रतिशत मत पाए।मम्दानीले विजय सभालाई सम्बोधन गर्दै “आज हामीले देखायौं—आशा अझै जीवित छ।” उनले आफ्नो जितलाई...

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

पौष ११, काठमाडौँ । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको भारतीय बिहीवार राति अस्पतालमा निधन भएको हो ।दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना भएका सिंहको भारतीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जानकारी दिएको छ ।सिंह सन् २००४ मा र सन् २००९ मा भारतको प्रधानमन्त्री बन्नु भएको थियो । ...

उडिरहेको बेला जहाजको पांग्रा खस्यो

भारतमा बिहीबार राति सवा ९ बजे बिरामी बोकेर उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ । नागपुरबाट उडेको जहाज उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो। पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको थियो । दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको बीचक्राप्ट जहाजको उड्ने बित्तिकै पांग्रा खसेको थियो। पाङ्ग्रा खसेपछी पाइलटले मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गराएको बिबिसिले जनाएको छ । ...

कोरोनाको पहिलो डोज लगाएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण पुष्टी भएको छ । गत विहीबारमात्रै कोरोनाको पहिलो डोज लगाएका प्रधानमन्त्री खानलाई हल्का खोकी लागेर कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले ट्विट गर्दै सो कुरा बताउनु भएको हो । हाल प्रधानमन्त्री होम आइसोलेसनमा रहनुभएको पनि जानकारी गराइएको छ । ...

अमेरिकाको ४६ औं रास्ट्रपति बाइडन

अमेरिकाको ४६ औं रास्ट्रपति जो बाइडन हुने निस्चित भएको छ । पेन्सेल्भेनिया जितेसङै बाइडेनले फराकिलो अन्तरले ट्र्म्पलाइ पछि पार्दै १९९० देखिको २ कार्यकालको थितिलाई उनले तोडिदिए । ...

नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला

चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ । मे ६ तारिख मोरिसको शव एलिस होल्ट जंगलमा भेटिएको बिबिसीले जनाएको छ । मोरिस सन् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए । मोरिसलाइ बेपत्ता हुनुअघि बेलायत सरकारले फिजिका लागि ब्रिटिस हाई कमिसनका लागि नियुक्त गरेको बीबीसीले जनाएको छ  ५२ वर्षीय मोरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् । एजेन्सी ...

ताइवान हेलिकप्टर दुर्घटनामा सैन्य सेनापतिको मृत्यु

ताइवानमा सैन्य हेलिकप्टर दुर्घटनाहुँदा सैन्य सेनापतिको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य आठ जना सैनिकको पनि मृत्यु भएको जनाइएको छ । सेनापति शेनलाई लिएर पूर्वोत्तर ताइवानस्थित एउटा सैन्य शिविरका लागि उडेको उक्त हेलिकप्टर मौसम खराबीको कारण आकस्मिक अवतरणको क्रममा राजधानी ताइपेई नजिकै सो दुर्घटना भएको जनाइएको छ । ...