ट्रम्पले पर्खाल बनाउनका लागि राष्ट्रिय संकट घोषणा गर्न सक्ने
January 5, 2019
काठमाडौं । अमेरिका र मेक्सिकोबीच पर्खाल बनाउन राष्ट्रिय संकट घोषणा गर्न सक्ने संकेत गरेका छन् । डेमोक्रेटिक पार्टीले पर्खाल बनाउनका लागि कोषलाई अनुमति दिने विषयको चर्काे विरोध गर्दै आएको छ ।
यसै कारणले करिव आठ लाख संघीय कर्मचारीहरुले डिसेम्बर २२ देखि तलब नपाएका र विगत दुई हप्तादेखि आंशिक रुपमा मात्रै कामकाज गदै आएका छन् ।
ट्रम्पले यस विषयमा शनिवार आफ्ना सल्लाहकार तथा कानुनविदहरुसँग यो गतिरोधको बारेमा छलफल गर्ने जनाएका छन् ।